Websoft University

बिघटन भैसकेको ससद अब कुनै हालतमा पुर्नस्थापना हुन नसक्ने-उप प्रधानमन्त्री इस्वर पोखरेल


 गाईघाट १४ माघ । रातो तारा डट कम,उप प्रधानमन्त्री इस्वर पोखरेलले सत्तारुढ  दल बाटै प्रधानमंन्त्री र राष्टपती लाई हटाउने खेल शुरु भएपछि अहिलेको स्थीती आएको बताएकाछन । आफनै पार्टिको साथिहरु बाट राष्ट्रपती र प्रधानमन्त्री लाई अपमानजनक रुपमा हटाउने तयारी भएपछि प्रधानमंन्त्री ले बाध्य भएर संसद बिघटन गर्नु परेको उनले भने । सहमती बाट अघि बढ्ने धेरै बिकल्प हुदा हुदै पनि साथिहरुको कारण पार्टिफुटेको संघारमा पुगेको छ । प्रेस संगठन उदयपुरले गाईघाट बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्याक्रम मा पोखलले अब ताजा जनादेश मा जानु बाहेक अरु कुनै बिकल्प नरहेको बताए । उनले बिघटन भैसकेको     ससद अब कुनै हालतमा पुर्नस्थापना हुन नसक्ने बताउदै आगामी बैशाषमा हुने निर्बाचन को लागी सरकारले तयारी शुरु गरेको बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.