Websoft University

कोशी अस्पतालमा सुत्केरी भइ बसेकाहरूलाइ न्यानो कपडा बितरण


बिराटनगर माघ १४ गते । रातो तारा डट कम,प्रजातान्त्रीक आन्दोलनकी अग्रणी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले विराटनगर स्थित कोशी अस्पतालमा बसेका सुत्केरीमहिलाहरुलाई न्यानो कपडा तथा पौष्टिक आहार बितरण गरेको छ ।

सो अवसरमा कांग्रेसका प्रभावशाली नेता डा.शेखर कोइरालाकी धर्मपत्नी पुनम कोइराला ,समाजसेवी ज्योती आचार्य,डा.नारायण,सावित्री पुरी लगायतको सहभागिता रहेको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.