Websoft University

भारतीय नोट सहित १ जना पक्राउ


बिराटनगर पुस १७ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं. १६ दक्षिण गेट  स्थित ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउदै गरेको जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं . ९ जुट विकास बस्ने बर्ष अन्दाजी २५ को लुकास राजवंशीलाई चेकजाँच गर्ने क्रममा निजको साथबाट भारतीय नोट रु।५०० का दरको ४० थान रु २०,०००।– बिस हजार फेला परेको हुँदा निज राजवंशीलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.