Websoft University

अवैध सामान बरामद

 


बिराटनगर पुस २९ गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नं।१४ स्थित जतुवा नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी अन्दाजी १४ हजार बराबरको खद्यान्न  सामाग्रीहरु ल्याई वेवारिसे अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको छ। 

बरामद सामाग्रीहरू

प्याज २ बोरा ८० केजी,लसुन २ बोरा ८० केजी ,चिनी २ बोरा ४० केजी 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.