Websoft University

ट्रम्पविरुद्ध महाअभियोग प्रस्तावमाथि अमेरिकामा आज मतदान हुने

काठमाडौ पुस २९ गते । रातो तारा डट कम,अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संसद भवनमा हिंसात्मक आक्रमणअघि आफूले गरेको सम्बोधनको बचाउ गर्नुभएको छ । आफ्ना समर्थकलाई संसद भवनमा प्रवेश गरि चुनावको नतिजा उल्ट्याउन उक्साउने गरि गर्नुभएको भाषणको बचाउनु गर्नुभएको हो । 

उहाँले आफूले गरेको सम्बोधन पूर्ण रुपमा जायज र उचित रहेको दावी समेत गर्नुभएको छ । ट्रम्पले सो भाषणाको क्रममा आफ्ना आक्रोशित तथा हतियारसहित आएका समर्थकलाई संसद भवनमा घुस्न सुझाव दिनुभएको थियो । त्यसपछि ट्रम्प समर्थकहरुले तल्लो र माथिल्लो सदनको संयुक्त शत्र जारी रहेका बेला संसद भवनमा आक्रमण गरेका थिए । 

नोभेम्बर ३ मा भएको चुनावमा विजयी जो बाइडेनको जितलाई आधिकारिकता प्रदान गर्नबाट रोक्ने प्रयासमा ट्रम्पले आफ्ना समर्थकलाई उक्साएको बताइएको छ । संसद भवनमा बिद्रोहका लागि उक्साएको अभियोगमा तल्लो सदनमा डेमोक्र्याटहरुले भने राष्ट्रपति ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव पेश गरेका छन् । 

यसैबीच,तल्लो सदनमा महाभियोग प्रस्ताव पेशभएसँगै उहाँले केहि स्थानमा संकटकाल लागू गर्नुभएको छ । तल्लो सदनमा महाभियोग प्रस्तावमाथि आज मतदान हुने तयारीतयारीहुदै, । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.