Websoft University

सामान बरामद


बिराटनगर पुस २९ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं।१७ स्थित मटेरुवा नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याई वेवारिसे अवस्थामा छाडिएको १५० पिस अन्दाजी ३० हजार बरावरको पर्सहरू जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.