Websoft University

बन मुद्धामा अदालत बाट कैद सजाय पाएका एक प्रतिबादी २४ वर्ष पछि पक्राउ

 


गाईघाट २९ पौष । रातो तारा डट कम,बन मुद्धामा अदालत बाट कैद सजाय पाएका एक प्रतिबादी २४ वर्ष पछि पक्राउ  परेकाछन। जिल्ला अदालत उदयपुर को २०५३÷ १० ÷२० गतेको फैसलाले १४ हजार जरीवाना भई फरार रहेका त्रियुगा नगरपाल्ीका १० सिमलटार बस्ने ४० बर्षिय प्रकास भन्ने राम बहादुर खड्का लाइ मंगलबार राती प्रहरीले वडा न ११ को चपन बाट पका्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकारी डिएसपि बेद प्रसाद गौतमले बताए । फैसला कार्यान्वयन को लागी प्रहरीले खड्कालाइ बुधबार जिल्ला अदालत मा पठाएको उनले बताए । जिल्ला प्रहरीले बिगत एक महिना देखी सुरु गरेको फरार पका्रउ अभियान अन्र्तगत लागु औषध ज्यान मुद्धा, बलात्कार, बन मुद्धा लगाएत बिभिन्न मुद्धामा कैद सजाय पाएका तर फरार एक दर्जन प्रतिबादी लाई पका्रउ गरीएको एसपि भिम बहादुर दाहालले बताए ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.