Websoft University

अवैध लागु औषध सहित २ जना मानिस नियन्त्रणमा

 


 बिराटनगर पुस १९ गते । रातो तारा डट कम,  मोरङ विराटनगर महानगरपालिका वडा नं(१६ हुलास चोक  स्थित लागु औषध ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट पुर्बतर्फ आउदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा कार भित्र मोबिलको गिलेनमा डाईलेक्स डिसी जस्तो देखिने तरल पदार्थ  १ गिलेन र कार चालक जिल्ला सुनसरी ईटहरी उपमहागरपालिका वडा नं।(२ बरगाछी बस्ने बर्ष ३२ को अमित लिम्बुको साथबाट नाईट्रोभेट १० लेखिएको २४ ट्याब्लेट, स्पास्मोप्रोक्सिभन ८ चक्की फेला परेको, सोही कारमा सवार ऐ।ऐ बस्ने वर्ष २७ को हेमराज बस्नेत समेत रहेको हुँदा कार र दुबै मानिसलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय रानीमा ल्याई थप अनुसन्धान कार्य भई रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.