Websoft University

अवैध सामान बरामद


बिराटनगर पुस १९ गते । रातो तारा डट कम,  प्रहरी कार्यलयबाट खटिएको प्रहरी टोलीले जिल्ला मोरङ बिराटनगर महानगरपालिका वडा नं .१४ स्थित जतुवा नजिक भारतको जोगवनीबाट नेपालतर्फ अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी वेवारिसे अवस्थामा छाडिएको बिभिन्न लत्ता(कपडा तथा खाधान्य सामाग्रीहरु गरी अन्दाजी मुल्य रु ५९,७५०,उन्नसाठ्ठी हजार सात सय पच्चास, बरावरको सामान फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागी मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको छ। 

बरामद सामाग्रीहरूस्

 लेडिज म्याक्सी २४  पिस, लेडिज सल २४  पिस 

लेडिज कुर्ता सुरुवाल सेट ७ पिस , कुर्ता सुरुवालको पिसको कपडा ४ पिस 

प्याज ४ बोरा १८० केजी ,धनियाँ ६ बोरा १४५ केजी 

सुर्ती १ बोरा १३ केजी ,चिनी १०० केजी 

फुला लोटा ४६ वटा ३५ केजी , बिभिन्न ब्राण्डको चक्लेट २२ प्याकेट , चेरी ३० प्याकेट  













Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.