Websoft University

अवैध घरेलु मदिरा बरामद


बिराटनगर पुस १८ गते । रातो तारा डट कम, मोरङ रंगेली नगरपालिका वडा नं. ९ बेलचोक  स्थितमा उत्तरबाट दक्षिणतर्फ अबैध रूपमा लुकाई छिपाई ल्याई वेवारिसे अवस्थमा छाडिएको अन्दाजी मुल्य रु। ८,५००।– बराबरको ८५ लिटर तयारी घरेलु मदिरा ईलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरी टोलीले फेला पारी बरामद गरी आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाउने कार्य भई रहेको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.