Websoft University

अवैध खैनी बरामद


बिराटनगर पुस १८ गते । रातो तारा डट कम,मोरङ धनपालथान गाउँपालिका वडा नं . १ फाटक दशगजा स्थितमा भारतबाट नेपालतर्फ अबैध रूपमा भन्सार छली ल्याई वेवारिसे अवस्थमा छाडिएको अन्दाजी मुल्य रू। १०,०००।– दश हजार बराबरको ८६ प्याकेट बलवान छाप खैनी प्रहरी चौकी गडेरिया बाट खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी विराटनगरमा बुझाउने कार्य भई रहेको छ। 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.