Websoft University

अवैध लागु औषध गाँजा सहित ३ जना पक्राउ

 


बिराटनगर पुस १८ गते । रातो तारा डट कम, मोरङ केराबारी गाउँपालिका वडा नं . १० खदम खोला स्थित ईलाका प्रहरी कार्यालय केराबारीबाट खटिएको प्रहरी टोलीले जिल्ला केराबारी गाउँपालिका वडा नं . ७ बस्ने बर्ष १९ को विपिन लिम्बु र ऐऐ बस्ने बर्ष १७ को बिशेष राईलाई चेकजाँचको क्रममा निजहरुको साथबाट अन्दाजी २ के.जी. गाँजा सहित नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भई रहेकोछ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.