Websoft University

नेपाली भूमिमै भारतीय संरचना तीब्रताका साथ निर्माण गराउदै, नेपाल सरकार कता छ ? भारतसले पुर्व इलाम देखि दार्जुला सम्म सीमा स्थमहरु सारेर नेपाली मुमि कब्बा गर्न थाल्यो ।

 नेपाली भूमिमै भारतीय संरचना तीब्रताका साथ निर्माण गराउदै, नेपाल सरकार कता छ ? भारतसले पुर्व इलाम देखि दार्जुला सम्म सीमा स्थमहरु सारेर नेपाली मुमि कब्बा गर्न थाल्यो । 



काठमाण्डौ पुस २० गते । रातो तारा डट कम,नेपाल–भारतको पश्चिमी सीमाना भएर बग्ने महाकाली नदीको भारततिर भारतीय पक्षले संरचना निर्माण गरिरहेको छ । मंसिर अन्तिमतिर भारतीय पक्षले महाकाली नगरपालिका वडा नम्बर ५ क्षेत्रको बिन्दावन क्षेत्रको ठिक पारीपट्टि भारतीय पक्षले संरचना निर्माणगरिरहेकोछ । २०७० को महाकाली बाढीले नेपाली जमिन कटान गरेर धार परिवर्तन गर्दा केही नेपाल जमिन अहिले भारततिर परेको छ । उक्त बाढीले धार परिवर्तन गरेर नेपाली जमिनको बीच क्षेत्रबाट बगिरहेकाले केही जमिन भारत तिर पर्न गएको हो । मुख्यगरी भारतको गोर्खा रेजिमेन्टको क्याम्प नजिकै ठूलो बगर बनेको छ । जहाँ नेपाली जमिन समेत पर्न गएको छ । यसरी महाकालीले धार परिवर्तन गरे नेपाली जमिनको बीच क्षेत्रबाट बग्न थालेपछि उक्त बगरमा नेपाली भू–भाग समेत पर्न गएको हो । सोही क्षेत्रमा अहिले भारतीय पक्षले महाकालीको बहाव परिवर्तन गर्ने ढंगलृे संरचना निर्माण गरिरहेको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनु भयो । यसरी सीमा नदीमा बहाव नै पविर्तन गर्ने गरी संरचना निर्माण गर्न थालेपछि पुष २ गते पिथौरागढ जिल्लाको एसडिएम कार्यालय धारचुलालाई पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनु भयो । स्रोत,नयाँ नेपाल एफएम, दार्चुला 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.