Websoft University

बेवारीसे पुरुष मानिसको मृत्यु

  


बिराटनगर  मंसिर १९ गते । रातो तारा डट कम, सुनसरी ईटहरी उपमहानगरपालिका वडा नं।२० स्थित कोशी राजमार्ग अन्तर्गत सेउती जंगलको सडकमा यकिन नामथर वतन नखुलेको, खैरो ज्याकेट, निलो हाफपाईन्ट लगाएको, दाह्री र कपाल छोटो भई हल्का फुलेको, घाँटीमा हरियो रंगको माला लगाएको, शरिर पातलो  हेर्दा  तराई मुलको जस्तो देखिने बर्ष अं।४५र५० को पुरुष मानिस सवारी साधनले ठक्कर दिएको जस्तो शक्त घाईते अचेत अवस्थामा लडी रहेको अवस्थामा तत्काल स्थानिय मानिसहरुले फेला परेकोले निजलाई तत्काल उपचारको लागि बी।पी।को।स्वा।बि।प्र।धरान घोपा पठाईएकोमा उपचारकै निजको रातीको अं।२१स५५ बजेको समयमा मृत्यु भएकोले सो लाश उक्त प्रतिस्ठानकै शव गृहमा सुरक्षित साथ राखिएको हाल सम्म निजको पहिचान हुन नसकेकोले मृतकको अभिवावक तथा आफन्तहरुको खो।त। को लागी आवश्यक सहयोग गरी दिनु हुन अनुरोधछ  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.