Websoft University

अवैध सामान बरामद

 


बिराटनगर मंसिर १९ गते । रातो तारा डट कम, मोरङ बिराटनगर महानगरपालिका वडा नं.-१२ स्थित  तालिम केन्द्रको बाटोमा  जतुवा नहर बाट खटिएको प्रहरी टोलीले  को २ ह ७४११ न। को अटोमा अबैध रुपमा भारत बाट नेपाल तर्फ ल्याउदै गरेको लेडिज स्विटर २४ पिस , कुर्ता ११३ पिस सहित निम्न स्थान बस्ने निम्न मानिसहरु समेतलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेकोछ । 

पक्राउ मानिसहरू: -

१। जिल्ला मोरङ बिराटगर महानगरपालिका वडा नं.-१५ बस्ने वर्ष २० को रोहित कु। साह ।

२।ऐ।ऐ। १६ बस्ने वर्ष १८ को राहुल कुमार यादव 

३। ऐ। बस्ने वर्ष १९ को चन्दन कुमार राय 

४। ऐ। बस्ने वर्ष १७ को प्रमोद कुमार यादव

५। ऐ। बस्ने वर्ष १८ को विशाल कुमार शर्मा ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.