Websoft University

बिद्यालयमा सेनटाइजर छर्कदै बेलबारी नगरपालिका फोटो फिचर

 


बेलबारी  मोरङ मंसिर  १९ गते । रातो तारा डट कम, कोरोना भाइरस (कोभिड १९)का कारण लकडाउन हुँदा धेरै बिद्यालयहरु खुल्न सकेका छैन्न । स्थानियतहलाई बिद्यालय संचालन गर्ने तथा बन्द गर्ने अधिकार दिएपछि बिद्यालयहरु खुल्न थालेका छन ।


मोरङको बेलबारीले नगरपालिका भने बिद्यालयमा बिद्यालय संचालन भए सगै सेनिटाईजर प्रयोग छिट्ने काम गरीरहेको छ । बिद्यालय संचालन भएपछि भिडभाड हुने भएकाले सक्रमण बढ्न नदिनका लागि बिद्यालयका सवै कक्षाकोठा, शौचालय खेल मैदान तथा बिद्यालय आसपासका क्षेत्रमा सेनिटाइजर गरीरहेको नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले बताउनु भयो । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.