Websoft University

दुइतले घरमा आगलागी हुदा ठुुलो क्षति भयोल


गाईघाट १८ मंसिर । रातो तारा डट कम,त्रियुगा नगरपालीका ३ चापमा बुधबार राती दुइतले  घरमा आगलागी हुदा १० लाख बराबरको क्षती भएको छ । घर नजिकै रहेको हरीनारायण कोइरालाको गाइगोठमा खोले पकाउने क्रममा आगो सल्कीएर आगलागी हुदा  घर पुर्ण रुपमा जलेर नष्ट भएको प्रहरी ले जनाएको छ । आगलागी बाट कुनै मानबिय क्षती नभएपनि घरको सबै सामान अन्नपात र धनमाल नष्ट भएको छ । प्रहरी, स्थानीय गाउले र त्रियुगा नगरपालीका को दमकल बाट झण्डै ३ घण्टा पछि आगो निभाइएको थियो । पिडीत परिवार लाइ वडा कार्यालय ले बिहीबार राहात उपलब्ध गराएको वडा अधक्ष्य अबधेश  चौधरी ले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.