Websoft University

नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ

 

फाएल फोटो -

उदयपुर, पौष १२ गते । रातो तारा डट कम, उदयपुरको कटारी नगरपालिका-३ बाट नियन्त्रीत लागुऔषध सहित १ जना पक्राउ परेका छन् । बसपार्क एरियामा लागुऔषधको कारोवार भईरहेको भन्ने बिषेश सूचनाको आधारमा शनिवार दिउँसो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका-४ का २८ बर्षीय भिम बहादुर खत्रीलाई पक्राउ गरेको हो । खड्काको साथबाट प्रहरीले लागुऔषध नाईट्राभेट ५४० ट्याब्लेट र एक बोत्तल डाईलेक्स डि.सी. बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका खड्काको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कर्यालय कटारीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.