Websoft University

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

  


बिराटनगर पुस १२ गते । रातो तारा डट कम, जिल्ला अदालत मोरङको फैसलाले १ बर्ष कैद तोकिएका जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १४ बस्ने बर्ष ३८ को तुलसी महतोलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले मिति २०७७।०९।१२ गते अन्दाजी १२स्३० बजे विराटनगर महानगरपालिका वडा नं। ८ जिल्ला अदालत छेउबाट पक्राउ गरी सम्मानित जिल्ला अदालत मोरङमा बुझाउने कार्य भई रहेको छ। 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.