Websoft University

लागुऔषध गाँजा सहित १ जना पक्राउ


सुनसरी, पौष १ गते । रातो तारा डट कम,सुनसरीको दुहवी नगरपालिका ९ मुसहरी टोलबाट नियन्त्रीत लागुऔषध गाँजा सहित मंगलवार दिउँसो १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ५८ बर्षीय पुष्षलाल ऋषिदेव रहेका छन् । ऋषिदेवले आफ्नै घरमा गाँजा भण्डारण गरी बेचबिखन गर्ने गरेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले १ केजी गाँजा सहित ऋषिदेवलाई पक्राउ गरेको हो ।  लागुऔषध सहित पक्राउ परेका ऋषिदेवको सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयलेजनाएकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.