Websoft University

क्रसर उधोगमा बम बिष्फोट


गाइघाट  पौष १ गते । रातो तारा डट कम,क्रसर उधोगमा बम बिष्फोट गराएको आशंकमा प्रहरीले बुधबार तिन जना लाइ प्रका्रउ गरेको छ । पका्रउ पर्नेहरुमा उदयपुरको चौदण्डीगढी नगरपालीका ८ का २३ वर्षिय एम्वी पुलामी मगर , ३२ वर्षिय यम्बर बहादुर मगर र १८ वर्षिय दिपक क्षेत्री हुन । जिल्लाको त्रियुगा नगरपालीका १४ स्थीत धाप्लाङगमा रहेको कन्चनजङघा गोल्डेन गुड क्रसरमा सोमबार राती अज्ञात समुहले बम विष्फोट गराएको थियो । बम बिष्फोट बाट झण्डै १५ लाख मुल्य बराबराको क्षती भएको थियो । घटना लगतै जिल्ला प्रहरी प्रमुख एसपि भिम बहादुर दाहालको नेतृत्वमा प्रहरी परिचालन भएको थियो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.