Websoft University

बालुवा बोक्ने ट्रिपर नियन्त्रणमा


काठमाण्डौ कार्तिक २४ गते । रातो तारा डट कम,रसुवामा अवैध रुपमा बालुवा बोक्ने एउटा ट्रिपर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी चौकी थाम्बुचेतबाट खटिएको गस्ती टोलीले आमाछोदिङमो गाउँपालिका ४ मा ट्रिपरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । 

प्रहरीका अनुसार बा ५ ख २४९४ नम्बरको ट्रिपरमा अबैध रुपमा बालुवा ओसारपसार गरेको अवस्थामा गोल्जुङबेशीबाट बालुवासहित नियन्त्रणमा लिइएको  हो । नियन्त्रणमा लिएको ट्रिपरलाई थप अनुसन्धान तथा कारबाहिको लागि आमाछोदिङमो गाउँपालिकाको कार्यालयमा बुझाइएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो स्थानिया एफमहरुले जनाएका छन । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.