Websoft University

हातहतियार खरखजना सहित १ मानिस नियन्त्रणमा


  •  बिराटनगर मंसिर ९ गते । रातो तारा डट कम, मोरङबाट प्रहरी नायव उपरीक्षक मान बहादुर राईको कमाण्डमा मोरङ जिल्लाको विभिन्न स्थानमा गस्ती तथा सुचना सकंलन गर्ने क्रममा जिल्ला मोरङ मिक्लाजुङ गाँउपालिका वडा नं १ सिलिलिङ बस्ने बर्ष ५८ को अरुण भन्ने अमृत बहादुर श्रेष्ठले हातहतियार लुकाईछिपाई राखिरहेको छ भन्ने गोप्य सुचनाको आधारमा मिति २०७७।०८।०८ गते अं १५स्१५ बजे उल्लेखित स्थानमा खटिजादा निज अरुण भन्ने अमृत बहादुर श्रेष्ठले आफ्नो घरमा लुकाई छिपाई राखेको अवस्थामा टोटा बन्दुक ९१२ बोर० थान १, ऐ। को खाली खोका थान ३, बारुद अं ५०० ग्राम र २ थान मोवायल सहित फेला पारी निजलाई नियन्त्रणमा लिई हातहतियार खरखजना मुद्दामा आवश्यक थप अनुसन्धान भईरहेकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.