Websoft University

सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने तयारीमा


काठमाण्डौ र्मसिर ९ गते । रातो तारा  डट कम,नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीप लामिछाने राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने हुनु भएको छ । अष्ट्रेलियाको बिग बास लिगमा सहभागिता जनाउन त्यसतर्फ जानुअघि सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने हुनु भएको हो । लगातार तेस्रो पटक बिग बास खेल्न लाग्नुभएका सन्दीपले होबार्ट हुरिकेन्सबाट बिग बास खेल्दै हुनुहुन्छ । यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट दुई सिजन खेल्नुभएको थियो । बन्द प्रशिक्षणमा जाने सबै खेलाडीको आज पीसीआर जाँचका लागि स्वाव सङ्कलन हुने भएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.