Websoft University

आगलागीबाट ७० हजार बरावरको धनमाल क्षति

 


बिराटनगर कार्तिक २३ गते । रातो तारा डट कम, मोरङ धनपालथान गाउँपालिका वडा नं,९३ बाङ्गेबजार टोल बस्ने शिबचन यादबको जस्ताको छाना भएको काठ र बाँसको बेरा गरेको १ तले गाईगोठमा लामखुट्टे धपाउन बालेको आगोको घुर बाट अचानक आगो लागी भएको भन्ने ईप्रका रंगेलीले जानकारी पाएको हो । अप्रचौ बेतौनाबाट प्रसनिको टोली खटी गई स्थानियबाँसी र प्रहरीको सहयोगमा ऐ,४,३० बजे आगोपुर्ण रुपमा नियन्त्रणमा आएको, मानविय तथा चौपाया क्षति नभएको । साईकल थान २ र गाईगोठ पुर्ण रुपमा जली नष्ट हुँदा अन्दाजी ७०,०००,सत्तरी हजार बराबरको धनमाल क्षति भएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.