Websoft University

लागु औषध सहित मानिस पक्राउ



बिराटनगर कार्तिक २३ गते । रातो तारा डट कम, बिराटनगर महानगरपालिका वडा नं, ९ १६ स्थित दक्षिण गेटमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको पिकेट टोलीले जिल्ला सुनसरी बराहक्षेत्र नगरपालिका वडा नं,९२ घर भई हाल बिराटचौक बस्ने बर्ष १४ को डम्बर बहादुर कुमरलाई चेकजाँच गर्दा एभिल ९७, लुपिजेसिक ९७, फेनारगन ९६, डाइजेपाम ९६ गरी जम्मा २६ एम्पुल लागु औषध बरामद गरी निजलाई नियन्त्रणमा लिई ईप्रका रानीमा ल्याई थप अनुसन्धान भईरहेको कुरा प्रहरीले जानकारी गराएकोछ ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.