Websoft University

पटका बरामद


बिराटनगर कार्तिक २३ गते । रातो तारा डट कम,मोरंगको सुनवर्सी नगरपालिका वडा नं,९ ८ रम्ना टोल स्थित भारतबाट अवैध रुपमा नेपाल ल्याउदै गरेको कोब्रा किङ्ग पटका ७ बण्डल ३५० प्याकेट र टर्की पटका ३ बण्डल १५० प्याकेट गरी जम्मा अन्दाजी मुल्य रू। २०,०००।९ ९बिस हजार० बराबरको पटका प्रचौ सिक्टीबाट गस्तिमा खटिएको प्रहरी टोलीले फेला पारी नियन्त्रणमा लिईएकोछ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.