Websoft University

 


सुनसरी । रातो तारा डट कम, सुनसरी ईटहरी उमनपा वडा नं। ८ स्थित रत्न अधिकारीको घरको तेस्रो तलामा रहेको बैठक कोठामा अगाडी नगद रकम राखी हारजित हुने जुवा जन्य तास खेल्दै गरेको अबस्थामा निम्न स्थान बस्ने निम्न मानिसहरुलाई फेलापारी खालमा रहेको निजहरुले खेल्दै गरेको १५६ पत्ती तास, ४ पत्ती जोगर र खाल थापेको नगद रु २०,३८०।– ९बिस हजार तिन सय असी०सहित  घर धनि रत्न अधिकारी समेत लाई पक्राउ  गरी यस कार्यालयमा ल्याई  अजै  सम्मानित जिल्ला  प्रशासन कार्यालय वाट म्याद थप गरी आवश्यक आनुसन्धानभई हेकोछ । 


निम्न मानिसहरु

१० जिल्ला सुनसरी ईटहरी उमनपा वडा नं।८ बस्ने बर्ष ६२ को रत्न अधिकारी ।

२० ऐ।ऐ। बस्ने बर्ष ५५ को हरेम्ब भट्टराई । 

३० ऐ।ऐ। बस्ने बर्ष ५३ को शेखर चौधरी । 

४० ऐ।ऐ। ६ बस्ने बर्ष ४८ को महेश बराल । 

५० ऐ।ऐ।९ बस्ने बर्ष ४५ डिक बहादुर कार्की । 

६० ऐ।ऐ। ८ बस्ने बर्ष ५१ को रामनाथ हरीजन । 

७० ऐ।ऐ। बस्ने बर्ष ४६ को भिम भुजेल । 

८० ऐ।ऐ। बस्ने बर्ष ५६ को राम बहादुर कार्की । 

९० ऐ।ऐ। बस्ने बर्ष ४९ को रंगनाथ रिजाल ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.