बिराटनगर । रातो तारा डट कम, सुनसरी ईटहरी उमनपा वडा न। १२ खनार वस्ने पुष्प नारायण चौधरीको घरको चौथो तल्लामा रहेको कोठामा प्रवेश गरी सो कोठामा चार्जमा रहेको सामसुङ ग्यालेक्सी जेे 7 मोवायल र विभिन्न वैकको ब्त्ः कार्डहरु रहेको पर्स र वा ९ च ३४०३ न। को सिल्भर रङको ँ कारको साँचो समेत निकाली पार्कीङमा राखेको उक्त कार र सो कार भित्र रहेको सामान ल्यपटप समेत चोरी गरी लगेको घटना र मिति २०७७।०७।१६ गते रातको समयमा जि। सुनसरी इटहरी उमनपा वडा न। १३ खनार मिया टोल स्थित सद्दाम हुसेनको घर कोठावाट सामसुङ कम्पनीको मोवालय थान १ र रडेमी कम्पनीको मोवायल थान १ तथा नगद रु ४६०००। (छयालिस हजार) समेत चोरी भएको थियोे।
घटनाहरुको अनुसन्धान गरी घटनामा संलग्न व्यक्तिहरुको पहिचान गरी निजहरुलाई खोज तलास गर्दै जादा मिति २०७७।०६।३० गते दिनको अ। १४स०० वजेको समयमा जि। मोरङ उर्लावारी न।पा। वडा न। ३ स्थित नया मंगलवारेमा वेवारिसे अवस्थामा सेतो रङको वा ९ च ३४०३ नम्वर प्लेट भएको ँइच्म् कम्पनीको कार वेवारिसे अवस्थामा फेला परेको अवस्थामा वरामद समेत भएको साथै सो घटनामा संलग्न रहेका प्रदिप चौधरीलाई मिति २०७७।०७।२३ गते राती जि। सुनसरी इटहरी उमनपा वडा न। १२ वस्ने अविनास सरदारको घरमा लुकी छिपी वसेको अवस्थामा पक्राउ गरी निजको शरिर खान तलासी गर्दा पुष्प नारायण चौधरीको घरवाट चोरी भएको सामसुङ मोवायल र पुष्प नारायण चौधरीको नाममा जारी भएको विभिन्न वैकको ब्त्ः कार्ड थान ४ र कालो पर्स थान १ समेत वरामद हुन आएकोले निज प्रदिप चौधरी र घरमा लुकाई छिपाई राखी संरक्षण दिने अविनास सरदार र सद्दाम हुसेनको घर कोठावाट चोरी भएको रेडमी कम्पनीको कालो मोवायल थान १ र सामसुङ कम्पनीको निलो रङको मोवायल खरिद गर्ने जि सुनसरी ईटहरी उमनपा वडा न। १३ वस्ने नरेश सरदार र संजय सरदार समेत उक्त मोवायल सहित पक्राउ गरी अदालतवाट निजहरुको नाममा म्याद थप लिई चोरी मुद्दामा अनुसन्धान कार्य जारी रहेको ।
हाल पक्राउ परेका प्रतिवादीहरुको विवरणः
१। जि।झापा विर्तामोड न।पा। वडा न। १ पश्चिम धर्मकाटा न।पा। १ वस्ने वर्ष २० को प्रदिप चौधरी ।
२। जि। सनुसरी इटहरी उमनपा वडा न। १३ वस्ने वर्ष २० को संजय सरदार ।
३। ऐ वस्ने वर्ष १९ को नरेश सरदार ।
४। ऐ वस्ने वर्ष १९ को अविनास सरदार ।
Post a Comment