Websoft University

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पाटीका कुनै पनि निर्णय मान्नु हुन-रामकुमारी झाक्री

 


 बिराटनगर । रातो तारा डट कम,  नेपाल कम्युनिष्ट पार्टी नेकपाकी केन्द्रीय सदस्य रामकुमारी झाक्रीले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कुनै पनि कमिटिका निर्णय नमानेको बताउनु भएको  छ ।  विराटनगरमा संचालित लाइभ नेपाल अनलाइन टेलिभिजनमा पत्रकार सोनुकुमार दास संगको  कुराकानीमा नेतृ झाक्री  यस्तो बताउनुभएको हो । प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटिको बैठकमा बस्दा स्वार्थ अनुकुल निर्णय हुन सक्ने अशंकालाई लिएर बैठकमा नबसेका समेत उहाँले बताउनुभयो । प्रधानमन्त्री ओली आफै स्वयम पार्टी अध्यक्ष हुने , बैठकमा नआउने , कमिटि नमान्ने , स्थायी कमिटि नमान्ने , केन्द्रीय कमिटि नमान्ने भएकाले उहाँसंग भएको अत्याधिक शक्तिको केन्द्रिकरणको स्टेप डाउन अनिवार्य हुने पनि नेत्रृ झाक्रीले बताउनुभयो । उहाँले यही रवैयामा प्रधानमन्त्री ओलीले सरकार संचालन गरे राजीनामा दिनुपर्ने समेत उहाँले संकेत गर्नुभयो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.