Websoft University

करेन्ट लागेर १ को मृत्यु

 

मोरङ, असोज -२१ गते । रातो तारा डट कम, मोरङ बिराटनगर-८ का ४० बर्षीय  अशोक चौधरीको करेन्टको झड्काले लागेर मृत्यु भएको छ । आज विहान पौने १२ बजे बुढिगंगा स्थितमा रहेको आरती स्टिल फ्याक्ट्रिमा बिजुलीको काम गर्ने क्रममा अचानक ईलोकट्रिक सट भई करेन्टको झड्काले लाग्दा चौधरी दुई तला माथीबाट भुईमा बझारिएका थिए । करेन्टको झड्का लागेर भुईमा बझारिएर गम्भिर घाईते भएका चौधरीको नोबेल हस्पिटल बिराटनगरमा उपचारको क्रममा दिउसो सवाँ ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.