Websoft University

नेपालमा कोरोना संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगे

काठमाडौ असोज २१ गते । रातो तारा डट कम, नेपालमा बुधबार अहिलेसम्मकै धेरै ३ हजार ४३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार योसँगै कोरोना संक्रमित हुनेको संख्या ९४ हजार २५३ पुगेको छ।संक्रमितमध्ये पछिल्लो २४ घण्टामा १ हजार १२६ निको भएका छन् । निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।

बुधबार थपिएका संक्रमितसँगै देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ७  पुगेको छ । यस्तै थप १५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ७८ पुगेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.