Websoft University

कोरोना भाइरस लागेर बिश्वभर मर्नेको संख्या ११ लाख नाग्यो

 


काठमाण्डौ कार्तिक १ गते । रातो तारा डट कम,विश्वभर कोरोना भाइरस कोभिड १९ का कारण मृत्यु हुनेको सङ्ख्या ११ लाख नाघेको छ । विश्वभरमा हाल सम्म ११ लाख ८ हजार ५ सय ९८ जनाको मृत्यु भएको छ । विश्वभर ३ करोड ९५ लाख ६३ हजार मानिस सङ्क्रमित भएका छन् भने २ करोड ९६ लाख ४३ हजार ३ सय २३ जना भने उपचार पछि स्वस्थ भएका छन् ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.