Websoft University

फरार रहेका व्याक्ती पक्राउ


श्याम राई-गाईघाट २९ असोज । रातो तारा डट कम, जबरजस्ती करणी मुद्धामा फरार रहेका एक ब्यक्ती २० बर्ष पछि बुधबार पका्रउ परेका छन । त्रियुगा नगरपालीका ११ का ४८ वर्षिय शेक्पा भन्ने रामसेबक चौधरी लाई प्रहरीले उदयपुरगढी गाउपालीका १ बाहुनीटार बाट पका्रउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुचना अधिकृत डिएसपि बेद प्रसाद गौतम ले बताए । जिल्ला अदालतले चौधरी लाई जबरजस्ती करणी मुद्धामा दोषि ठहर गर्दै तिन बर्ष कैद सजाय तोकेको थियो । फैसला कार्यान्वयन को लागी प्रहरीले उनलाई जिल्ला अदालतमा बुझाएको डिएसपि गौतमले बताए ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.