Websoft University

भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७३ लाख ५० हजार नाघे

 


काठमाण्डौ असोज २९ गते । रातो तारा डट कम,भारतमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या ७३ लाख ५० हजार नाघेको छ । भारतमा हाल सम्म कोरोनाका कारण १ लाख ११ हजार ३ सय ११ जनाको मृत्यु भएको   छ । ६३ लाख ८० हजार मानिसहरु भने उपचारपछि स्वस्थ भएका छन् । भारतमा पछिल्लो दिनहरुमा कोरोना सङ्क्रमित केही घटेको देखिएपछि परिक्षण पनि कम भएको बताइएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.