Websoft University

यो वर्ष दशैंमा नयाँ नोट नआउने राष्ट्र बैंकको भनाई,

 


 काठमाण्डौ असोज २६ गते । रातो तारा डट कम,यो वर्ष दशैंको अवसरमा नयाँ नोट वितरण नहुने भएको छ । नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागले हिजो सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो । बैंकले बडा दशैंलगायत चाडबाडमा सर्वसाधारणका लागि साना दरका नयाँ नोटको सटही व्यवस्थापन गर्दै आएको भए पनि यो वर्ष कोरोनाको महामारी भएकै कारण नजिकिएको दशैंमा नयाँ नोट वितरण नहुने राष्ट्र बैंकले जानकारी गराएकोछ ।


 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.