Websoft University

विमानस्थलमा नयाँ नियाम–एक जना यात्रुका लागि एक जनामात्र सहयोगिले प्रबेश पाउँने,


काठमाण्डौ असोज २६ गते । रातो तारा डट कम,त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अब एक जना यात्रुका लागि एक जना मात्र आफन्तले प्रवेश पाउने भएका छन् । त्रिभुवन विमानस्थल कार्यालयले हिजो सूचना प्रकाशित गर्दै काठमाडौं उपत्यकामा बढ्दो कोरोना सङ्क्रमणका बीच विमानस्थलमा हुने भिडभाड कम गर्ने यस्तो नियम ल्याएको जनाएको छ । विमानस्थलले सकेसम्म आफन्त नलिई विमानस्थलमा आउन भन्दै आफन्तजन वृद्धवृद्धा भएमा, अशक्त भएको अवस्थामा लिन वा पु¥याउन आउनु नै पर्ने भएमा एक जनालाई मात्र प्रवेश दिइने जनाएको छ । अब विमानस्थलको गेटबाटै सुरक्षाकर्मीले एक जनालाई मात्र प्रवेश दिनेछन् । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.