Websoft University

श्री परियार र ऋषिराम खड्काको गित 'ढुंगा लाग्यो पहिलो गासैमा' सार्वजनिक

काठमाण्डौं असोज २२ गते । रातो तारा डट कम, चर्चित लोक गायिका शान्ति श्री परियार र ऋषिराम खड्काको गित 'ढुंगा लाग्यो पहिलो गासैमा' सार्वजनिक भएको छ ।माया पिरतीमा पारिवारिक बाधा आईपरेपछि सृजना हुने परिस्थितिको कथामा केन्द्रित उक्त गितमा शब्द लय ऋषिराम खड्काको रहेको छ । भने स्वर स्वयं खड्का र शान्ति श्री परियारले दिएका छन् । प्रिन्शा इन्टरटेन मार्फत भर्खरै बजारमा आएको उक्त गितको फिचरिङ मोडल आयुष्मा कार्की र ऋषिराम खड्काले गरेका छन । मदन खड्काको निर्देशनमा बनेको म्युजिक भिडियोको छायांकन हरिस महराले गरेका हुन् ।तरंग डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गितको मिक्सिंग गायक तथा मोडल जय देवकोटा र रामदीप राम्जालीले गरेका थिए ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.