Websoft University

भिर बाट लडेर एक जनाको मृत्यु


श्याम राइ  गाईघाट २६ असोज । रातो तारा डट कम,उदयपुरमा भिर बाट लडेर  एक जनाको मृत्यु भएको छ । उदयपुरगढी गाउपालीका ६ निवासी ५६ वर्षिय दल बहादुर सुबेदीको भिर बाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । आइतबार बिहान १० वजे घर मा कसैलाई नभनी हिडेका सुबेदी भिर बाट झण्डै ७० मिटर तल लडेर बैधनाथ खोलामा खसेका उनलाई बगाएर झण्डै ५० मिटर तल पु¥याएर मृत अबस्थामा माछा मार्नेहरु ले फेला पारेर प्रहरी लाई खबर गरेका थिए । मृतको टाउकोमा गहिरो चोटपटक लागेको छ । प्रहरी ले घटनाको अनुसन्धान शुरु गरेको छ । शवको पोष्टमार्टम को लागी जिल्ला अस्पताल उदयपुरमा ल्याईएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.