Websoft University

यात्रुहरूको सेवा सुविधाको लागि सहायता डेस्क संचालन

 


बिराटनगर असोज २६ गते । रातो तारा डट कम,  दुर्घटना न्यूनीकरण गर्न तथा यात्रुहरूको सेवा सुविधाको लागि निम्नानुसारको यात्रु सहायता डेस्क संचालन गरिएको छ ।


निम्न :-यात्रु सहायता डेक्स रहेको स्थान तथा सम्पर्क नम्बरहरू

१० जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। ११ बसपार्क सम्पर्क नं। ९८४२१०४९११

२० जिल्ला मोरङ सुन्दरहरैचा नगरपालिका वडा नं। १० विराटचोक सम्पर्क नं। ९८४२०७७०९४ 

३० जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं। १ पूर्व बस स्टेन सम्पर्क नं। ९८२४९५९०१४

४० जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं। ३ पूर्व बस स्टेन सम्पर्क नं। ९८४३६९६०५१

साथै क्षमता भन्दा बढी यात्रु राख्ने, द्रुत गतिमा सवारी साधन चलाउने, बढि भाडा लिने, चालक, सहचालक लगायत अन्य यात्रुहरूले मापसे गरेमा, कुनै पनि किसिमको दुर्ब्यवहार, हिंसा गरेमा, कोभिड(१९ को प्रोटोकल मापदण्ड भन्दा बढि यात्रु राखेको देख्नु भएमा वा थाहा पाउनु  भएमा माथी उल्लेखित नम्बरमा सम्पर्क गर्नुका साथै ल्भउब िएयष्अिभ mयदष्भि ब्उउक मा समेत सूचना दिन सक्नु हुनेछ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.