Websoft University

उपमेयर तारा पराजुलीद्वारा लिखित गीत सार्वजनिक, हेर्नुहोस् भिडियो

काठमाण्डौं । बेलबारी नगरपालिकाकी उपमेयर तारा पराजुलीद्वारा लिखित गीत ञबर्ष दिनको चाडझगीत सार्वजनिक गरिएको छ । नजिकिदै गरेको चाढ दशैंलाई मध्यनजर गर्दै ऊक्त गीत सार्बजनिक गरिएको हो ।

उपमेयर पराजुलीको रचना रहेको उक्त गीतमा संगीतकार भीम बस्नेतको संगीत रहेको छ भने स्वर बेलबारी प्रहिलो आइडल सुमधुर स्वरका धनी विवेश मोते र वर्तमान समयकी चर्चित गायिका रचना रिमालको रहेको छ। गीतलाई एरेन्जर दिनेश राजवाहकले एरेन्ज गरेका छन्। बेलबारीका गायक पहिलो बेलबारी आइडल विवेश मोते र रचना रिमाल दुबै चर्चित गायक गायिका हुन्।

चलचित्र निर्माता तथा निर्देशक भिम लामा को निर्देशनमा बन्न लागेको चलचित्र “महानायक” को यो दशै गीत श्रोताहरुको मागलाई मध्यनजर गर्दै सार्वजनिक गरिएको निर्देशक भीम लामाले बताए। हेर्नुहोस् भिडियो

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.