Websoft University

मेलम्ची नगरपालिका पनि कात्र्तिक ६ गतेसम्म बन्द भयो

काठमाण्डौ असोज ३० गते । रातो तारा डट कम,मेलम्ची नगरपालिकाको अत्यावश्यक बाहेकका सेवाहरू सबै आजैबाट कात्र्तिक ६ गतेसम्म बन्द रहने भएको छ । नगरप्रमुख डम्बर अर्यालको अध्यक्षतामा बसेको नगरपालिकाको विभागिय शाखा प्रमुखहरूको बैठकले यस्तो निर्णय गरेको हो । जनप्रतिनिधि एवम् कर्मचारी कन्ट्रयाक ट्रेसिङमा रहेको र समुदायमा कोरोना सङ्क्रमण फैलिदै गएको पाइएकाले मेलम्ची नगरपालिका र यसअन्तर्गतका वडा कार्र्यालयहरूबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको नगरपालिका प्रमुख डम्बर अर्यालले जानकारी दिनुभयो । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.