Websoft University

प्रदेश सांसद साम्बाले आफ्नो क्षेत्रमा लगे सभा १ अर्ब बजेट

 


विराटनगर । रातो तारा डट कम,मोरङ निर्वाचन क्षेत्र नं. १ (१) बाट निर्वाचित प्रदेशसभा सांसद कुलप्रसाद साम्बा (कुशल)को पहलमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयनको चरणमा रहेको सार्वजनिक भएको छ । 

साम्बाले शुक्रबार विराटनगरबाट प्रकाशित हाम्रोमत दैनिकमा विस्तृत विवरण सार्वजनिक गर्दै आफू निर्वाचित भएपछि प्रदेश सरकारका १ सय ५० वटा भन्दा बढी योजनाका लागि १ अर्ब २६ करोड २९ लाख ९३ हजार १ सय ७७ रुपैयाँ बराबरको बजेट व्यवस्था गरेको उल्लेख छ ।

साम्बाले प्रस्ताव गरेर कार्यान्वयनमा आएका तथा हाल निर्माणाधिन रहेका अधिकांश योजना सडक र तटबन्धन निर्माणको क्षेत्रमा रहेको छ । 

साम्बाको क्षेत्रमा मिक्लाजुङ २, ३, ६, ७, ८ र ९ नम्बर वडा र उर्लाबारी नगरपालिकाको सबै वडा गरी १५ वटा वडा पर्दछन् । सांसद साम्बाले आर्थिक वर्ष २०७५÷०७६ र २०७६÷०७७ मा ति विकास निर्माणका कार्यक्रम लगेको जनाउनु भयो । 

सार्वजनिक विवरण अनुसार ९८ वटा योजनाहरु सम्पन्न भइसकेका छन् भने अन्य योजनाहरु निर्माणाधिन छन् । विशेष गरी ५८ करोड रुपैयाँ बराबरको किसानचोक–टाँडी–रमिते–रवि सडक बहुवर्षे योजना ४० प्रतिशत सम्पन्न भएको, ७ करोड २५ लाख बराबरको मिक्लु खोला पुल बहुवर्षे योजना अन्गर्तत ३० प्रतिशत सम्पन्न भएको, १ करोड ६ लाख बराबरको मुख्यमन्त्री ग्रामिण सडक अन्तर्गत उर्लाबारी आइतबारे चोक हुँदै झारशान्धि खाँम्बेझोडा जोड्ने सडक ७ सय मिटर कालोपत्रे सम्पन्न भइसकेको, उर्लाबारी–आइतबारे चोक नगरपालिका अगाडिबाट दक्षिण जाने ४ सय किलोमिटर सडक कालोपत्रे भएको लगायत उल्लेख छन् ।

साम्बाले सार्वजनिक गरेको विकास योजनाको विस्तृत विवरण यस्तो छ ः


क्र. सं. विवरण निर्माणको अवस्था रकम मन्त्रालय

किसानचोक–टाँडी–रमिते–रवि सडक बहुवर्षे (जारी) ४० प्रतिशत, भौतिक पूर्वाधार विकास कार्यालय, मोरङ

मिक्लु खोला पुल बहुवर्षे (जारी) ३० प्रतिशत  भौतिक पूर्वाधार विकास कार्यालय, मोरङ

मुख्यमन्त्री ग्रामिण सडक (उर्लाबारी आइतबारे चोक हुँदै झारशान्धि खाँम्बेझोडा जोड्ने सडक ७ सय मिटर कालोपत्रे) क्रमागत साझेदारी सम्पन्न 





 उर्लाबारी नपा र भौतिक पूर्वाधार विकास कार्यालय, मोरङ

उर्लाबारी–आइतबारे चोक न.पा अगाडिबाट दक्षिण जाने सडक कालोपत्रे ४ सय मिटर सम्पन्न  भौतिक पूर्वाधार विकास कार्यालय, मोरङ

मिक्लाजुङ वडा नं. २ सडक ग्राभेल ५ किमि सम्पन्न  पूर्वाधार मन्त्रालय प्रदेश १

मिक्लाजुङ–टाँढी सखरे सडक ग्राभेल सम्पन्न  पूर्वाधार मन्त्रालय प्रदेश १

मिक्लाजुङ साविक टाँढी–धोबेनी बजारबाट रतनपुर निसेलुङ भ्यू टावर जाने सडक ग्राभेल २ किमि सम्पन्न  पूर्वाधार मन्त्रालय प्रदेश १

मिक्लाजुङ ८ सडक कालोपत्रे सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

उर्लाबारी वडा नं. १ कान्छी चोकबाट खाकरबारी जाने सडक ग्राभेल ५.५ किमि 

सम्पन्न  भौतिक पूर्वाधार विकास कार्यालय

१० मिक्लाजुङ वडा नं. ७ सिमसार जोड्ने सडक ग्राभेल ११ सय मिटर

सम्पन्न  भौतिक पूर्वाधार विकास कार्यालय

११ मिक्लाजुङ वडा नं. ६ बेतेनी सिमसार जाने सडक ग्राभेल १५ सय मिटर

सम्पन्न  भौतिक पूर्वाधार विकास कार्यालय

१२ मिक्लाजुङ वडा नं. ६ बगरटोल सडक ग्राभेल १ किमि सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

१३ मिक्लाजुङ वडा नं. ६ मानेचोकबाट कालिझोडा जोड्ने सडक ग्राभेल सम्पन्न  भौतिक पूर्वाधार विकास कार्यालय, मोरङ

१४ मिक्लाजुङ वडा नं. ६ मानेचोकबाट कालिझोडा जोड्ने सडक कल्भर्ट २ वटा सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

१५ मिक्लाजुङ वडा नं. ८ संगम चोक बक्राहा खोला सडक ग्राभेल १ किमि

सम्पन्न  भौतिक पूर्वाधार विकास कार्यालय

१६ मिक्लाजुङ वडा नं. ८ देवकोटा मावि देखि यलम्बर चोक जाने बाटो ग्राभेल ५ सय मिटर  भौतिक पूर्वाधार विकास कार्यालय

१७ मिक्लाजुङ वडा नं. ८ मावा खोला तटबन्धन निर्माण सम्पन्न  जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय मोरङ

१८ मिक्लाजुङ वडा नं. ९ र ६ को सिमाना मधुमल्ला सडक डे«न निर्माण सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

१९ मिक्लाजुङ वडा नं. २ सुन्दरी चोक–मानेडाँडा जाने सडक ड्रेन निर्माण सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

२० मिक्लाजुङ वडा नं. ३ हिलेखल्ची कल्भर्ट निर्माण सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

२१ मिक्लाजुङ वडा नं. ३ लाहुरे खल्ची कल्भर्ट निर्माण सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

२२ मिक्लाजुङ वडा नं. २ हर्दे खोला झोलुङ्गे पुल निर्माण सम्पन्न  भौतिक पूर्वाधार विकास कार्यालय, मोरङ

२३ मिक्लाजुङ वडा नं. ३ निसेलुङ भ्यू टावर निर्माण क्रमागत सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

२४ मिक्लाजुङ वडा नं. ३ किराँतेश्वर हाङसाम मन्दिर निर्माण सम्पन्न  वन तथा पर्यटन मन्त्रालय प्रदेश १

२५ मिक्लाजुङ ३ किराँत सामुदायिक भवन निर्माण क्रमागत (जारी)  भवन विकास कार्यालय 

प्रदेश १

२६ मिक्लाजुङ जलेश्वर मन्दिर निर्माण सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

२७ लावा खोला खानेपानी आयोजना क्रमागत (जारी)  खानेपानी विकास कार्यालय प्रदेश १

२८ मिक्लाजुङ ६ मिक्लु खोलाबाट चौतारासम्म जाने बाटो मर्मत सम्पन्न  भौतिक पूर्वाधार विकास कार्यालय, मोरङ

२९ मिक्लाजुङ ३ याङचोकबाट वडा नं. ४ जाने सडकमा होमपाइप सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

३० मिक्लाजुङ २ चुली पोखरी पर्यटन क्षेत्र विकास क्रमागत सम्पन्न  वन तथा पर्यटन मन्त्रालय प्रदेश १

३१ मिक्लाजुङ मगरखोला पुल निर्माण समपुरक अनुदान सम्पन्न  आर्थिक मामिला मन्त्रालय प्रदेश १

३२ मिक्लाजुङ ६ बक्राहाघाट बिश्रान्तीस्थल निर्माण सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

३३ मिक्लाजुङ वडा नं. ३ कालिका मावि भवन निर्माण सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

३४ मिक्लाजुङ वडा नं. ३ सूर्यमुखी आधारभूत विद्यालय कम्प्युटर खरिद सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश १

३५ मिक्लाजुङ ६ बक्राहा मावि आइसिटी कार्यक्रम सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश १

३६ मिक्लाजुङ ६ बक्राहा मावि विज्ञान प्रविधि सामान सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश १

३७ मिक्लाजुङ वडा नं. ७ मनोहर मावि खेल मैदान निर्माण सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश १

३८ मिक्लाजुङ वडा नं. ९ विश्वशान्ति भवन निर्माण निर्माण जारी  वन तथा पर्यटन मन्त्रालय प्रदेश १

३९ मिक्लाजुङ वडा नं. ८ देवकोटा मावि आइसिटी कार्यक्रम सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश १

४० मिक्लाजुङ वडा नं. ८ देवकोटा मावि खानेपानी सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश १

४१ मिक्लाजुङ वडा नं. ७ सिमसार पर्यटनस्थल निर्माण सम्पन्न  वन तथा पर्यटन मन्त्रालय प्रदेश १

४२ मिक्लाजुङ मधुमल्ला–टाँढी सडक, सानु बक्राहा पुल निर्माण समपुरक अनुदान पहिलो वर्ष  आर्थिक मामिला मन्त्रालय प्रदेश १

४३ मिक्लाजुङ मधुमल्ला–टाँढी सडक, सानु बक्राहा पुल निर्माण समपुरक अनुदान दोस्रो वर्ष (जारी)  आर्थिक मामिला मन्त्रालय प्रदेश १

४४ किसान कुलो सिंचाई आयोजना मधुमल्ला ६, ९ र उर्लाबारी १  जल तथा सिंचाई कार्यालय प्रदेश १

४५ मिक्लाजुङ ८ चारपैनी सिंचाई आयोजना मधुमल्ला मोरङ (२५० हे.) निर्माण जारी  जल तथा सिंचाई कार्यालय प्रदेश १

४६ मिक्लाजुङ वडा नं. २ नुनसरी रचना कालिदह सिंचाई योजना (१३ सय हे.) निर्माण जारी  जल तथा सिंचाई कार्यालय प्रदेश १

४७ मिक्लाजुङ वडा नं. ३ कालिदह खानेपानी आयोजना सम्पन्न  खानेपानी विभाग प्रदेश १, मोरङ

४८ मिक्लाजुङ नमूना बक्राहा खानेपानी आयोजना क्रमागत जारी  खानेपानी विभाग प्रदेश १, मोरङ

४९ मिक्लाजुङ मधुमल्ला वृहत खानेपानी आयोजना क्रमागत जारी  खानेपानी विभाग प्रदेश १, मोरङ

५० मिक्लाजुङ वडा नं. २ तिल्केनी खानेपानी अयोजना  खानेपानी विभाग प्रदेश १, मोरङ

५१ मिक्लाजुङ वडा नं. ६ लालमाटी खानेपानी आयोजना क्रमागत पहिलो वर्ष

दोस्रो वर्ष 

 खानेपानी विभाग प्रदेश १, मोरङ

५२ मिक्लाजुङ मावा पुच्छरटोल खानेपानी आयोजना क्रमागत पहिलो वर्ष

दोस्रो वर्ष 

 खानेपानी विभाग प्रदेश १, मोरङ

५३ कालिका मावि मिक्लाजुङ प्राविधिक ल्याब निर्माण सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश १

५४ मनोहर जनता मावि आइसिटी ल्याब निर्माण सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश १

५५ मनोहर जनता मावि विज्ञान प्रयोगशाला निर्माण सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश १

५६ उर्लाबारी वडा नं. ७ इलका प्रहरी कार्यालय भवन निर्माण निर्माण सम्पन्न हुँदै  आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश १

५७ उर्लाबारी वडा नं. ४ बहुमुखी क्याम्पस भवन निर्माण सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

५८ उर्लाबारी वडा नं.४ पुरानो मंगलबारे जोडने सडक ग्राभेल १२ सय मिटर सम्पन्न  भौतिक पूर्वाधार विकास कार्यालय, मोरङ

५९ उर्लाबारी वडा नं. १ वन अपिसबाट दक्षिण जाने सडक ग्राभेल १५ सय मिटिर सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष 

६० उर्लाबारी वडा नं. २ शान्ति आधारभूत विद्यालय दुई कोठे भवन सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

६१ उर्लाबारी वडा नं. ३ सालबारी रंगशाला निर्माण 

 

 सामाजिक विकास मन्त्रालय प्रदेश नं.१ 

६२ उर्लाबारी वडा नं. २ स्थित बेतनी सिमसार वन्यजन्तु संरक्षण तथा उद्धार केन्द्र क्रमागत   उद्योग, वन तथा पर्यटन मन्त्रालय प्रदेश नं. १ 

६३ उर्लाबारी वडा नं.२ ऐनसेल टावरबाट उत्तर जाने सडक ग्राभेल २४ सय मिटर सर्शथ अनुदान, उर्लाबारी न.पा. सम्पन्न  आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ 

६४ उर्लाबारी वडा नं. १ लक्ष्मी आधरभूत विद्यालय  पर्खाल निर्माण सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष 

६५ उर्लाबारी वडा नं. २ सुनपकुवा स्कूल भवन निर्माण सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश नं. १

६६ उर्लाबारी वडा नंं. २ सुनपकुवा स्कूल विशेष शिक्षा सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ 

६७ उर्लाबारी वडा नं. २ सुनपकुवा स्कूल खानेपानी निर्माण सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ 

६८ उर्लाबारी वडा नं. ४ थापा चौक बक्रहा नदी कटान तटबन्धन 

 

 जल तथा सिचाइ विकास कार्यालय मोरङ

६९ उर्लाबारी ८ भानुमार्ग सडक नाली निर्माण सम्पन्न  माननीय निर्वाचन विकास कोष

७० उर्लाबारी वडा नं. ८ भानु मार्ग सडक ग्राभेल सशर्थ अनुदान उर्लाबारी न.पा. सम्पन्न  आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश नं. १ 

७१ उर्लाबारी वडा नं. ३ मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर भवन निर्माण क्रमागत 

 

 सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ 

७२ उर्लाबारी वडा नं. ८ लक्ष्मी मावि विज्ञान प्रयोगशला निमार्ण सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ 

७३ उर्लाबारी वडा नं. ७ महिला उद्यमी तथा रोजगार मेसिन खरिद सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष 

७४ उर्लाबारी वडा नं. ६ खानेपानी मार्ग ग्राभेल ३ किलोमिटर सम्पन्न  पूर्वाधार विकास कार्यालय, मोरङ

७५ उर्लाबारी वडा नं. ५ बौद्ध गुम्बा भवन मर्मत सम्पन्न  उद्योग वन, पर्यटन तथा वातवरण मन्त्रालय प्रदेश नं.१

७६ उर्लाबारी वडा नं. ४ ज्येष्ठ नागरिक भवन निर्माण 

 

 सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ 

७८ उर्लाबारी वडा नं. ३ उर्लाबारी मदन भण्डारी प्रष्ठिान  सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ 

७९ उर्लाबारी नं. ३ उर्लाबारी मदन भण्डारी प्रतिष्ठान  उद्योग वन, पर्यटन मन्त्रालय प्रदेश नं. १ 

८० उर्लाबारी नं. ३ किरात साकेला थान निर्माण  निर्माण हुँदै  माननीय निर्वाचन विकास क्षेत्र कोष 

८१ उर्लाबारी नं. ३ किरात साकेला थान निर्माण निर्माण हुदै  मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रदेशन नं. १ 

८२ उर्लाबारी नं. ७ जीवन बचाउ सुधार केन्द्र गृह भवन निर्माण सम्पन्न  आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेशन नं. १ 

८३ उर्लाबारी नं. ६ सिद्धेश्वर बाबा मन्दिर भवन निर्माण सम्पन्न  माननीय निर्वाचन विकास कोष 

८४ उर्लाबारी नं. ६ लक्ष्मीमार्ग सडक निर्माण निर्माण हुँदै  माननीय निर्वाचन विकास कोष 

८५ उर्लाबारी नं. ३ धिमाल विकास केन्द्र भवन निर्माण सम्पन्न  माननीय निर्वाचन विकास कोष 

८६ उर्लाबारी नं. ८ बाहदुर बाबा आधरभूत विद्यालय खानेपानी निर्माण सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ 

८७ उर्लाबारी नं. १ नुनसरी आधरभूत विद्यालय कम्प्युृटर कार्यक्रम सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ 

८८ उर्लाबारी नं. १ बालज्योती आधारभूत विद्यालय आइसिटी प्रोग्राम सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ 

८९ उर्लाबारी नं. १ सारदा मावि स्वास्थ्य उपचार सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ 

९० उर्लाबारी वडा नं. १ सारदा मावि  आइसिटी प्रोग्राम  सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ 

९१ उर्लाबारी वडा नं. ३ इलाका प्रशासन कार्यालय जाने सडक ग्राभेल र डे«न निर्माण सम्पन्न  माननीय निर्वाचन क्षेत्र विकास कोष

९२ उर्लाबारी वडा नं. ३ मंगलबारे छेउबाट पुरानो मंगलबारे जाने सडक ग्राभेल सम्पन्न  माननीय निर्वाचन विकास कोष

९३ उर्लाबारी वडा नं. २ सुनझोडा सिमसार संरक्षण सम्पन्न  जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

९४ उर्लाबारी वडा नं. २ सुनझोडा सिंचाई आयोजना सम्पन्न  जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

९५ राजघाट बक्राहा मूल पैनी सिंचाई योजना उर्लाबारी ४ र ८ नम्बर सम्पन्न  जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

९६ सोल्टी खोला मिक्लाजुङ उर्लाबारी तटबन्ध निर्माण सम्पन्न  जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

९७ उर्लाबारी ७ चिउरा मिलदेखि आमबाडी सडक कालोपत्रे सःशर्त अनुदान १५ सय मिटर सम्पन्न  आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १

९८ उर्लाबारी ७ चिउरा मिलदेखि आमबाडी सडक निर्माण हुँदै  भौतिक पूर्वाधार विकास कार्यालय मोरङ, प्रदेश १

९९ उर्लाबारी २ शान्ति मार्ग सुनझोडा सडक स्तरोन्नति सम्पन्न  भौतिक पूर्वाधार विकास कार्यालय मोरङ, प्रदेश १

१०० बक्राहा खैदुगसरा सिंचाई आयोजना उर्लाबारी ८ निर्माण हुने  जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

१०२ उर्लाबारी वडा नं. ४ लक्ष्मीनारायण पञ्चायत मन्दिर सम्पन्न  वन तथा पर्यटन मन्त्रालय प्रदेश १

१०३ उर्लाबारी ४ सोमनाथ शिव मन्दिर निर्माण सम्पन्न  पर्यटन मन्त्रालय प्रदेश १

१०४ उर्लाबारी वडा नं. १ लक्ष्मीझार खानेपानी आयोजना निर्माण निर्माण हुँदै पहिलो किस्ता

दोस्रो किस्ता 

 खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रदेश १

१०५ राजघाट खानेपानी आयोजना निर्माण हुँदै पहिलो किस्ता

दोस्रो किस्ता 

 खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रदेश १

१०६ उर्लाबारी ४ क्याम्पस खानेपानी आयोजना  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रदेश १

१०७ उर्लाबारी वडा नं. ३ मंगलबारे खानेपानी आयोजना (खानेपानी गुणस्तर) सम्पन्न पहिलो किस्ता

दोस्रो किस्ता 

 खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रदेश १

१०८ उर्लाबारी वडा नं. ७ श्री नवदुर्गा विद्या मन्दिर सम्पन्न  माननीय निर्वाचन विकास कोष

१०९ उर्लाबारी वडा नं. ८ आम्बाडी कालिमन्दिर सम्पन्न  माननीय निर्वाचन विकास कोष

११० उर्लाबारी वडा नं. ३ सुनझोडा पुलदेखि उत्तर जाने सडक ग्राभेल सम्पन्न  भौतिक पूर्वाधार विकास कार्यालय मोरङ, प्रदेश १

१११ उर्लाबारी वडा नं. २ कविराज धिमालको घरबाट उत्तर जाने सडक ड्रेनसहित ग्राभेल सम्पन्न  माननीय निर्वाचन विकास कोष

११२ उर्लाबारी वडा नं. ३ सुनपकुवा स्कुलबाट  बेतेनी सिमसार जाने सडक कालोपत्रे समपुरक अनुदान  आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १

११३ उर्लाबारी वडा नं. ३ गुरुगोरखनाथ खानेपानी आयोजना निर्माणाधिन पहिलो किस्ता

दोस्रो किस्ता 

 खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्रदेश १

११४ एक निर्वाचन क्षेत्र एक स्टाफ नर्स 

राधिका मावि उर्लाबारी (धेरै विद्यार्थीको स्कुल) सामाजिक विकास मन्त्रालय प्रदेश १

११५ एक निर्वाचन क्षेत्र एक स्टाफ नर्स कालिका मावि (मिक्लाजुङ) विद्यार्थी संख्या धेरै भएको कारण सामाजिक विकास मन्त्रालय प्रदेश १

११६ उर्लाबारी वडा नं. ३ दुर्गा मावि भवन निर्माण निर्माणाधिन पहिलो किस्ता

दोस्रो किस्ता 

 माननीय निर्वाचन विकास कोष

११७ उर्लाबारी वडा नं. ७ पञ्चेश्वर शिवालय निर्माण डे«न सहित ग्राभेल ८ सय मिटर सम्पन्न  माननीय निर्वाचन विकास कोष

११८ उर्लाबारी वडा नं. ८ राते होली सिंचाई आयोजना सम्पन्न  जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

११९ उर्लाबारी वडा नं. ७ भद्र मार्गी डे«न निर्माण सम्पन्न  माननीय निर्वाचन विकास कोष

१२० उर्लाबारी वडा नं. ६ राधिका मावि प्राविधिक ल्याब सम्पन्न  सामाजिक विकास मन्त्रालय प्रदेश १

१२१ उर्लाबारी ६ राधिका मावि कम्प्युटर प्रयोगशाला सम्पन्न  सामाजिक विकास मन्त्रालय

१२२ उर्लाबारी वडा नं. ७ बौद्ध गुम्बा निर्माण सम्पन्न  माननीय निर्वाचन विकास कोष

१२३ उर्लाबारी वडा नं. ७ जीवन बचाउ सुधार गृह छेउ मावा खोला तटबन्धन निर्माण सम्पन्न  जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

१२४ मिक्लाजुङ वडा नं. २ रचना स्कुल छेउ तटबन्धन निर्माण सम्पन्न  जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

१२५ मिक्लाजुङ तोरीबारी मावा खोला तटबन्धन निर्माण सम्पन्न 

 जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

१२६ उर्लाबारी वडा नं. ३ सोल्टी खोला तटबन्धन निर्माण सम्पन्न पहिलो वर्ष

दोस्रो वर्ष 

 जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

१२७ उर्लाबारी ९ साविक राजघाट मावा खोला पाइलिङ सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१२८ उर्लाबारी वडा नं. ४ विशाल टोल तटबन्धन निर्माण सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१२९ उर्लाबारी वडा नं. १ सुकुमबासी बस्ती तटबन्धन निर्माण सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१३० मिक्लाजुङ वडा नं. २ वन अफिस भेटघाट चोकसम्म ग्राभेल ३ किलोमिटर सम्पन्न  माननीय निर्वाचन विकास कोष

१३१ मिक्लाजुङ गाउँपालिका कार्यालय पछाडिको सडक कालोपत्रे ४ सय मिटर सःशर्त अनुदान निर्माणाधिन  आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १

१३२ जनता आवास कार्यक्रम उर्लाबारी ८ सन्थाल बस्ती ५ वटा घर निर्माण सम्पन्न  भवन विकास कार्यालय 

प्रदेश १

१३३ जनता आवास कार्यक्रम मिक्लाजुङ ६, ७ र ८ नम्बर वडा (५ वटा घर निर्माण) सम्पन्न  भवन विकास कार्यालय 

प्रदेश १

१३४ मिक्लाजुङ ६ बसेनी बक्राहा तटबन्धन निर्माण ८० मिटर सम्पन्न  जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

१३५ मिक्लाजुङ ६ बसेनी बक्राहा तटबन्धन निर्माण १०० मिटर सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१३६ मिक्लाजुङ ६ खाँबेझोडा बक्राहा तटबन्धन १ सय मिटर सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१३७ मिक्लाजुङ ६ खाँबेझोडा बक्राहा तटबन्धन १५० मिटर सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१३८ मिक्लाजुङ ६ कसेनी बक्राहा तटबन्धन ११० मिटर सम्पन्न  जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

१३९ मिक्लाजुङ ६ धपडटोल बक्राहा तटबन्धन ८१ मिटर सम्पन्न  जलस्रोत तथा सिंचाई विकास कार्यालय प्रदेश १

१४० मिक्लाजुङ ६ बाँझोखेत बक्राहा तटबन्धन ३०० मिटर सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१४१ मिक्लाजुङ ६ शान्तिटोल बक्राहा तटबन्धन २७० मिटर सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१४२ मिक्लाजुङ ८ शिशौली तोरीबारी बक्राहामा १० वटा स्कोर निर्माण सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१४३ मिक्लाजुङ ७ मलामी टहरा बक्राहा तटबन्धन १३ वटा स्कोर सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१४४ मिक्लाजुङ वडा नं. ६ शान्तिटोल बक्राहा तटबन्धन निर्माण ३ वटा स्कोर सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१४५ मिक्लाजुङ ६ धपडटोल बक्राहा तटबन्धन ९० मिटर सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१४६ मिक्लाजुङ ६ न्यौपाने टोल बक्राहा तटबन्धन ३ सय मिटर सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१४७ मिक्लाजुङ–६ कत्ले जाने बाटो छेउ बक्राहा तटबन्धन ३५० मिटर सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१४८ उर्लाबारी–८ सन्थाल बस्ती बक्राहा टतबन्धन (पाइलिङ) सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१४९ उर्लाबारी–मधुमल्ला सडक अधुरो काम सुरु भौतिक पूर्वाधार विकास कार्यालय मोरङ

१५० उर्लाबारी–४ बक्राहा तटबन्धन निर्माण सम्पन्न  संघीय सरकार जलस्रोत तथा उर्जा मन्त्रालय (बक्राहा कोशी)

१५१ उर्लाबारी–७ राधिका माविमा कम्प्युटर ल्याब सम्पन्न  सामाजिक विकास मन्त्रालय

१५२ उर्लाबारी–७ राधिका माविमा छात्रा शौचालय सम्पन्न  सामाजिक विकास मन्त्रालय

१५३ उर्लाबारी २ सिर्जना आधारभूत विद्यालय कम्प्युटर सम्पन्न  सामाजिक विकास मन्त्रालय

१५४ विराटनगर ७ स्थित हाटखोला ब्याटमिन्टन हल निर्माण निर्माणाधिन  सामाजिक विकास मन्त्रालय

१५५ विराटनगर ७ स्थित हाटखोला ब्याटमिन्टन हल निर्माण सःशर्त अनुदान निर्माणाधिन  आर्थिक मामिला मन्त्रालय

१५६ मिक्लाजुङ गापा पछाडिको सडक कालोपत्रे सःशर्त अनुदान निर्माणाधिन  आर्थिक मामिला मन्त्रालय 

१५७ विनय च्याउ उद्योग उर्लाबारी ४, मोरङ अनुदान  भूमि व्यवस्था तथा कृषि मन्त्रालय

१५८ इन्दिरा कृषि फर्म राजघाट उर्लाबारी ८अनुदान भूमि व्यवस्था।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.