Websoft University

नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ


मोरङ, भाद्र-२१ गते   । रातो तारा डट कम, मोरङको सुनवर्सी-८ स्थित एरियाबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सुनवर्सी-४ का १९ बर्षीय सन्जु गनगाई र सुनवर्सी-८ का १८ बर्षीय भीम कुमार मण्डल रहेका छन । आज विहान ११ बजे को ४ प ९४६ नम्बरको मोटरसाईकलमा सवार गरी आएका दुबै जनालाइ नियन्त्रणमा लिई चेकजाँच गर्दा उनिहरुको साथबाट ६ बोतल ESKUF र १९० गोटी laborate(VIBEL प्रतिबन्धित औषधीफेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । पक्राउ परेका दुबै जना उपर  ईलाका प्रहरी कार्यालय रंगेलीबाट थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.