Websoft University

रमेश कुमार मेहताले अपरण पछि रिङकीलाई मारेर आफ्नै घरको ढोकामा झुडयाएको रिङकीका आफ्न्तको प्रहरीमा किटानी जाहेरी,


बिराटनगर भाद्र २१ गते । रातो तारा डट कम,सुनसरी देवानगन्ज ४ बस्ने रमेस कुमारको श्रीमती यही भदौ ३ गते गलामा सलको पासो लगाएर ढोकामा झुण्डिएर आत्मा हत्या गरेको गलत प्रचार गरिए पनि त्यो आंत्मा हत्या नभएको कुरा मृतकका आफन्ताले बिराटनगरमा पत्रकार सम्मेन गरेर जानकारी गराएका छन ।

रिङकी कुमारी मेहताका बाबु जय किशोर महेताले दिएको जानकारी अनुसार छोरी कुमारी रहेको र छोरीको विवाह नभएको र बिराटनगरको इडन वर्क कलेजमा बिबि एस दोस्रो वर्षमा पढ्दै गरेकी र विवाहको कुरा चलिरहेको बेला देवानगंन्ज ४ बस्ने रमेश कुमार मेहताले आफु संग विवाह गर्न नमानेको भन्दै, रिसले अपरण गरि लगि भदौ ५ गते रातीनै मारी निज अभियुक्तले आफ्नै घरको ढोकामा सलको पासो लगाए जसो गरी झुड्याएको हो पत्रकार सम्मेलनमा भनेका छन ।

माथि उल्लेखित रमेश कुमार मेहताले अपरण पछि विवाह गर्न खोज्दा केटी नमाने पछि निजले मारी आफनै घरको ढोकामा झुडियाएको किटानी जाहेरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा दिइसकेको भए पनि प्रहरीले निज अपराधीलाई आज सम्म पक्राउ नगरेको भन्दै, आज मृतकका अभिभावकहरुले बिराटनगरमा पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराउनु भएको थियो । अपराधी लाई छिटो पक्राउ गरी कानुनी दायरामा ल्याउन पनि वहाँहरुले माग गरेका छन ।    

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.