Websoft University

लागु औषध सहित मानिस नियन्त्रणमा


बिराटनगर भदौ  २१ गते । रातो तारा डट कम, मोरङ सुनवर्सी न.पा. ८ खरेबारी स्थितमा दक्षिण बाट उत्तर तर्फ आउदै गरेको को ४ प ९४६ नम्बरको मो.सा. लाई प्र.चौ सिक्टीबाट गस्तीमा खटिएको प्रसनिको टोलीले चेक जाँच गर्ने क्रममा मो.सा. पछाडी सवार जिल्ला मोरङ सुनवर्सी न.पा ८ बस्ने वर्ष १८ को भिम कुमार मण्डलको साथ बाट ला.औ. स्काफ ६ बोतल १००M.l. को र प्रतिबन्धित औषधी Laborate (VIbel) क्याप्सुल १९पत्ता (१९० गोटी) फेला पारी मो.सा. चालक जिल्ला मोरङ सुनवर्सी नपा ४ बस्ने वर्ष १९ को सन्जु गनगाई, लाई लागु औषध सहित नियन्त्रणमा लिई ईप्रका रंगेलीमा ल्याई थप अनुसन्धान भई रहेको छ। 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.