Websoft University

रुखको हांगाले लागेर एक नाबालिकाको मृत्यु


सुनसरी,असोज-९ गते । रातो तारा डट कमसुनसरी धरान-१४ दुईधारे बस्ने बिष्णु राईको ३ बर्षीया छोरी एबिसा राईको रुखको हांगाले लागेर मृत्यु भएको छ । हिजो बिहान पौने १२ बजे आफ्नै घर अगाडी हिडिरहेको अवस्थामा एक्कासी रुखको हांगा झरेर टाँउकोमा लाग्दा एबिसा गम्भिर घाईते भएकी थिईन । उनलाई धरानबाट थप उपचारको लागी न्युरो अस्पताल बिराटनगरमा ल्याएकोमा उपचारकै क्रममा उनको हिजै अपरान्ह पौने ५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।साथै उनीसंगै रहेकी उनकै दिदी ८ बर्षीया नेबिस राई समेत रुखको हांगाले लागी घाईते भएकोमा उनको घोपा धरानमा उपचार भईरहेको उक्त कार्यालयले जनाएको छ 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.