Websoft University

आज पनि देशभरी पानी पर्ने


काठमाण्डौ असोज ९ गते । रातो तारा डट कम, मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आज पनि देशभरी पानी पर्ने भएको छ । तर हिजो अस्ति जस्तो लगातार झरी भने पर्ने छैन । बिहान केही खुलेपनि दिउँसो र साँझपख पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै भोलिसम्म वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । भोलि साँझबाट भने सुधार आउने र आइतबारबाट मौसम सफा रहने बताएकोछ  ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.