Websoft University

आजदेखि चन्द्रकोट गाउँपालिका शिल


काठमाण्डौ भाद्र १६ गते । रातो तारा डट कम,गुल्मीको चन्द्रकोट गाउँपालिकामा समुदाय स्तरमा कोरोना सङ्क्रमण देखिएपछि आजदेखि गाँउपालिका शिल गर्ने तयारी गरिएको छ । चन्द्रकोट गाउँपालिकाको विभिन्न वडामा समुदाय स्तरमा गरिएको परीक्षणमा वडाका जनप्रतिनिधी ,बैंकका कर्मचारी, व्यवसायीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएपछि समुदाय स्तरमा कोरोना फैलिएको निष्कर्ष निकाल्दै गाउँपालिका पूर्ण बन्द गर्न लागिठएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रकासचन्द्र शर्माले बताउनुभयो । सङ्क्रमितहरु कसैलाईपनि कुनै प्रकारको लक्षण देखिएको छैन । अहिले उनिहरुको अवस्था सामान्य रहेको र होम आईसोलेसनमा बस्न भनिएको पनि उहाँले जानकारी दिनुभयो ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.