Websoft University

हाईड्रो पावरको पोल गाड्ने विषयमा विवाद

फायल फोटो,

काठमाण्डौ भाद्र १६ गते । रातो तारा डट कम,चौतारा सांगाचोकगढि नगरपालिका २ खरीपाटिमा हाईड्रो पावरको पोल गाड्ने विषयमा विवाद हुँदा ६ जना स्थानियलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गेलुङखोला हाईड्रो पावर कम्पनिले दिएको उजुरीका आधारमा स्थानियलाई ईलाका प्रहरी कार्यालय जलविरेबाट गएको प्रहरी टोलिले नियन्त्रणमा लिएको हो । आयोजनाले १४ जना विरुद्ध उजुरी गरेकोमा हिजो ६ जनालाई नियन्त्रणमा लिएको हो । बस्तीकोबीच खेतियोग्य जमिनबाट हाईटेन्सन लाईन तान्दा  जोखिम हुने भन्दै स्थानियले विरोध गर्दै आईरहेका थिए । उनिहरु यहि साउन २० गते आयोजनाको पोल गाड्ने काम तत्काल रोक्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालयमा डेलिकेशन दिएका थिए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.